नवनिर्वाचित राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्रीको बधाई

हिमाल प्रेस ३० फागुन २०७९ १९:५९
6
SHARES
नवनिर्वाचित राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्रीको बधाई

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानी प्रधानमन्त्री फुमियो किसिदाले बधाई दिएका छन्। जापानी प्रधानमन्त्री किसिदाले काठमाडौँस्थित जापानी दूतावासमार्फत बधाई सन्देश पठाएका हुन्।

बधाई सन्देशमा किसिदाले आगामी दिनमा दुई मुलुकबीचको सम्बन्ध र मित्रता तथा सामाजिक र आर्थिक विकासका लागि सहकार्य उचाईमा पुग्ने विश्वास लिइएको उल्लेख गरेका छन्।

प्रकाशित: ३० फागुन २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =