पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाल प्रेस २८ फागुन २०७९ ६:५०
4
SHARES
पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- देशका पहाडी भूभाग हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। बाँकी क्षेत्रको भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: २८ फागुन २०७९ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =