माधव नेपालको दाबी : राष्ट्रपतिमा सत्ता गठबन्धनको मत एकै ठाउँ झर्छ

हिमाल प्रेस २५ फागुन २०७९ १३:३८
4
SHARES
माधव नेपालको दाबी : राष्ट्रपतिमा सत्ता गठबन्धनको मत एकै ठाउँ झर्छ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।

बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिने पर्नेमा जोड दिएका थिए।

उनले नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्रकाशित: २५ फागुन २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =