 
                             
                                            काठमाडौँ- रचना रिमाल र बबुल गिरीको स्वरमा ‘आयो ह्याप्पी होली’ सार्वजनिक भएको छ। गायिका रिमालको आधिकारिक युट्युब च्यानलबाट गीत सोमबार सार्वजनिक भएको हो।
गीत गायक गिरीको शब्द, संगीत र संयोजन रहेको छ। संगीत सागर बुर्जाको निर्देशन रहेको गीतको भिडियोमा रचना, बबुलसहित धर्मेन्द्र सुनार, नितु पौडेल, अञ्जना खतिवडा थामी खुशी भाइ फिचर्ड छन्।
विश्वास भण्डारीको सम्पादन रहेको गीतलाई संगीत सागर बुर्जाले निर्देशन गरेका छन्।
                            प्रकाशित: २२ फागुन  २०७९ ११:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![नयाँ वर्षको अवसरमा डीपी खनालले ल्याए ‘एक्का बादसाह’ [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2023/04/ekka-bassa.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 