काठमाडौँ- नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा निकालेको हो। उनीहरूको सरुवासँगै विभिन्न प्रहरी चौकीका नेतृत्वकर्ता पनि फेरिएका छन्।
प्रकाशित: १७ फागुन २०७९ ८:५०
प्रतिक्रिया