सानोठिमी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका श्रेष्ठ निर्वाचित

हिमाल प्रेस ६ चैत २०७९ १४:०३ | Monday, March 20, 2023
सानोठिमी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका श्रेष्ठ निर्वाचित

काठमाडौँ- भक्तपुरस्थित सानोठिमी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ निर्वाचित भएका छन्।

अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार निर्वाचित भएका हुन्।सभापतिका उम्मेद्वार रेशम लाल श्रेष्ठ ४२६ मत ल्याएर विजयी भएका छन्। सचिवमा नेविसंघका भुदिप दाहाल(मुनाल)ले ४९६ मत पाएका छन्। यस्तै कोषाध्यक्षमा सुशिलराज गिरि ४४७ मत पाएर निर्वाचित भएका छन्।

यस्तै सदस्यमा सन्जय दाहाल, सुनगाभा मगर, दधिराम गौतम, रमिला बुढाथोकी, दिपक कुमार खड्का, यशोदा उप्रेती, देबेन्द्रराज न्यौपाने विजयी भएका छन्।

प्रकाशित: ६ चैत २०७९ १४:०३ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast