सबै दलको समर्थन पाउनेमा विश्वस्त प्रधानमन्त्री

हिमाल प्रेस ५ चैत २०७९ १५:५४ | Sunday, March 19, 2023
सबै दलको समर्थन पाउनेमा विश्वस्त प्रधानमन्त्री प्रचण्ड । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै उनले शतप्रतिशत सांसदको विश्वासको मत पाउने विश्वास रहेको बताएका हुन्।

यसअघि आफूले विश्वासको मतमा ९९.२५ प्रतिशत आशा गरे पनि अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए। उनले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्।

प्रकाशित: ५ चैत २०७९ १५:५४ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast