संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभा पेस

हिमाल प्रेस ५ चैत २०७९ १४:१२ | Sunday, March 19, 2023
संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभा पेस

काठमाडौँ- संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधिसभा बैठकमा पेस भएको छ। आज आइतबारको संसद्‌ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन्।

बैठकमा विधेयकमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको छ।

प्रकाशित: ५ चैत २०७९ १४:१२ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast