 दुबईबाट शुक्रबार स्वदेश फर्किएको टिम। तस्बिर- हिमाल प्रेस
                             दुबईबाट शुक्रबार स्वदेश फर्किएको टिम। तस्बिर- हिमाल प्रेस
                                            काठमाडौँ– आईसीसी यू-१९ विश्वकपमा स्थान बनाएर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ।
नेपाली टिमले दुबईमा सम्पन्न छनोट खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको छ।
दुबईमा च्याम्पियन बनेको नेपाली टिम शुक्रबार साँझ ६ बजे फ्लाई दुबईको जहाजबाट स्वदेश फर्किएको हो।
                            प्रकाशित: १९ फागुन  २०७९ २१:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 