राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

हिमाल प्रेस ४ चैत २०७९ १६:३९ | Saturday, March 18, 2023
राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई उपनेतामा चयन गरेको हो।

राप्रपाका उपाध्यक्षसमेत रहेका तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

यस्तै स‌ंसदीय दल विधान पनि तयार पारेकोबारे बैठकमा जानकारी गराइएको उनले बताए।

प्रकाशित: ४ चैत २०७९ १६:३९ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast