मोदी इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

हिमाल प्रेस १६ चैत २०७९ ११:१७ | Thursday, March 30, 2023
मोदी इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ-  मोदी इनर्जी लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।

आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ।

मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।

मोदी इनर्जीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भने चैत ९ गतेसम्म आईपीओ बिक्री खुला भएको थियो।

 

प्रकाशित: १६ चैत २०७९ ११:१७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast