‘मिटरब्याजीलाई कारबाही गर’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ १४ चैत २०७९ १०:५६ | Tuesday, March 28, 2023
‘मिटरब्याजीलाई कारबाही गर’ [तस्बिरहरू]

काठमाडौँ- मिटरब्याजीपीडितहरूले आज (मंगलबार) बिहानैबाट काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेका छन्।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ आएका मिटरब्याजपीडितहरूले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए। आज भने टंगाल, अनामनगरलगायतका क्षेत्रमा प्रदर्शन गरे।

उनीहरूले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गरलगायतका नारा लगाई प्रदर्शन गरेका थिए।

प्रकाशित: १४ चैत २०७९ १०:५६ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast