मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो स्टाफ नर्सका लागि आवेदन

हिमाल प्रेस १० चैत २०७९ ७:२४ | Friday, March 24, 2023
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो स्टाफ नर्सका लागि आवेदन

काठमाडौँ- काठमाडौँको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्समा करार दरबन्दी पूर्तिको लागि आवेदन आव्हान गरेको छ।

सेन्टरले २० जना स्टाफ नर्सको लागि योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। संस्थानको वेबसाइटमा गएर आवेदन दिन सकिने र आवेदन दस्तुर एक हजार पाँच सय लाग्ने सूचनामा उल्लेख छ।

प्रकाशित: १० चैत २०७९ ७:२४ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast