प्रधानमन्त्रीले नाम पठाउन भनेपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १५ चैत २०७९ १३:१० | Wednesday, March 29, 2023
प्रधानमन्त्रीले नाम पठाउन भनेपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउने नाममा सहमति गर्न आकस्मिक बैठक बोलाएको छ।

आज बिहान बसेको सत्ता गठबन्धन बैठकमा दुई मन्त्रालय दिने प्रस्ताव आएपछि अध्यक्ष माधवकुमार नेपालले बैठक राखेका हुन्। तर पहिलो चरणमा समाजवादीबाट एक जनाको मात्र नाम पठाउन भनिएको छ।

कसको नाम पठाउने भन्ने विषयमा छलफलका लागि बैठक बोलाइएको हो।  स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ।

प्रकाशित: १५ चैत २०७९ १३:१० | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast