पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाल प्रेस २८ फागुन २०७९ ६:५० | Sunday, March 12, 2023
पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- देशका पहाडी भूभाग हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। बाँकी क्षेत्रको भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: २८ फागुन २०७९ ६:५० | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast