नवनिर्वाचित राष्ट्रपति पौडेललाई पाकिस्तानी राष्ट्रपतिले दिए बधाई

हिमाल प्रेस २७ फागुन २०७९ १८:४७ | Saturday, March 11, 2023
नवनिर्वाचित राष्ट्रपति पौडेललाई पाकिस्तानी राष्ट्रपतिले दिए बधाई

काठमाडौँ– नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका राष्ट्रपति आरिफ आल्भीले बधाई ज्ञापन गरेका छन्।

शनिबार ट्वीट गर्दै आल्भीले पौडेललाई बधाई दिँदै नेपाल-पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन आग्रहसमेत गरेका छन्।

‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई। नेपाल-पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं,’ ट्वीटमा भनिएको छ।

प्रकाशित: २७ फागुन २०७९ १८:४७ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast