नवनियुक्त अर्थमन्त्री महतले भने : समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्छौँ

हिमाल प्रेस १७ चैत २०७९ १६:४६ | Friday, March 31, 2023
नवनियुक्त अर्थमन्त्री महतले भने : समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्छौँ

काठमाडौँ- शुक्रबारमात्रै अर्थमन्त्री नियुक्त भएका डा.प्रकाशशरण महतले मुलुकको समस्याग्रस्त अर्थतन्त्र सुधार गर्न राज्यसंयन्त्र सक्रिय हुने बताएका छन्। शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर पदभार ग्रहणपछि उनले यस्तो बताएका हुन्।

‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ। यस्तो समस्यालाई निकासका लागि राज्यसंयन्त्र लाग्नेछ। यो अवस्थालाई सुधार गरेरै छोड्छौँ। प्राथमिकीकरण गरेर सरकारले खर्च गर्छ’ उनले भने।

प्रकाशित: १७ चैत २०७९ १६:४६ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast