सभापति शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसले नेपाल किसान महासंघको तदर्थ समिति विस्तार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनीत गरेका हुन्।

प्रकाशित: १४ चैत २०७९ १३:५५ | Tuesday, March 28, 2023
प्रतिक्रिया




