 
                             
                                            काठमाडौँ- जापान फिल्म महोत्सव तथा जापान दिवस २५ मार्चदेखि हुने भएको छ। नेपालस्थित जापानी दूतावासको आयोजनामा जापान डे तथा फिल्म महोत्सव हुने भएको हो।
‘जापानी भाषा संघ नेपाल’सँगको सहकार्यमा महोत्सव आयोजना गरिने जापानी दूतावासले जानकारी दिएको छ। २६ मार्चसम्म चल्ने कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छन्।
                            प्रकाशित: ९ चैत  २०७९ २०:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 