![जनयुद्धसम्बन्धी अन्तरक्रिया : प्रचण्डदेखि विप्लवसम्म सहभागी [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/03/janayudhha-intraction-civil-war-6-copy.jpg) 
                            
                                            काठमाडौँ- ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार काठमाडौँमा सुरु भएको छ।
प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरू मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’, कर्णजित बुढाथोकीलगायत उपस्थित छन्।
यी नेताहरू नेकपा माओवादीले थालेको ‘जनयुद्ध’का सहयात्रीहरू हुन्। अहिले चोइटिएर विभिन्न कम्युनिष्ट पार्टीमा विभाजित भएका छन्।
अन्तरक्रिया कार्यक्रममा जनयुद्धका सहिद र बेपत्ताहरूको योगदानको चर्चा गरिएको छ।
 
  
  
  
  
  
  
  
  
 
                            प्रकाशित: २१ फागुन  २०७९ १३:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 