चैतभित्रै भारत भ्रमणमा जान्छु : प्रचण्ड

हिमाल प्रेस ६ चैत २०७९ १८:५९ | Monday, March 20, 2023
चैतभित्रै भारत भ्रमणमा जान्छु : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारदेखि नै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन्।

सोमबार विश्वासको मत पाएपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

उनले केहि दिनभित्रै सरकारले पूर्णता पाउने पनि बताए। प्रचण्डले आफूले प्रयाप्त विश्वासको मत पाएकाले आरामसँग सरकार चल्ने जिकिर गरे। त्यस्तै उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर या अर्को महिलनाको पहिलो हप्तामा हुने पनि बताए।

प्रकाशित: ६ चैत २०७९ १८:५९ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast