काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातक तहको सिटसंख्या निर्धारण गरेको छ। आयोग कार्यकारी समितिको फागुन १४ गते बसेको बैठकले सिटसंख्या निर्धारण गरेको हो।
चिकित्सा शिक्षा तर्फ ८६ वटा शिक्षणसंस्थामा १४ वटा विषय अध्ययन गर्न ७ हजार ६५९ सिटसंख्या निर्धारण गरेको छ। चिकित्सा शिक्षा एमवीवीएस तर्फ १ हजार ८९५ र वीएससी निर्सिङतर्फ १ हजार ३५० सिट निर्धारण गरेको छ।
                            प्रकाशित: २३ फागुन  २०७९ १९:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

