फाइल तस्बिर।
काठमाडौँ- अहिले काठमाडौँ उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ। बुधबार बिहानैबाट वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: २४ फागुन २०७९ ९:०९ | Wednesday, March 8, 2023
प्रतिक्रिया




