कांग्रेसले बोलायो कार्यसमिति बैठक

हिमाल प्रेस १३ चैत २०७९ ७:५३ | Monday, March 27, 2023
कांग्रेसले बोलायो कार्यसमिति बैठक

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीले मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा आवश्यक निर्णय हुने बताइएको छ।

प्रकाशित: १३ चैत २०७९ ७:५३ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast