एकीकृत समाजवादीद्वारा दुई नेताको राजीनामा स्वीकृत, न्यौपानेलाई स्पष्टीकरण

हिमाल प्रेस १४ चैत २०७९ १३:५९ | Tuesday, March 28, 2023
एकीकृत समाजवादीद्वारा दुई नेताको राजीनामा स्वीकृत, न्यौपानेलाई स्पष्टीकरण फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष केदार न्यौपाने र  नेता चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ।

पार्टीको हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै टिप्पणी सुरु भएपछि नेताद्वयले दिएको राजीनामा स्वीकृत गरेको उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

 पार्टी हितविपरीत अभिव्यक्ति दिएका नेता मुकुन्द न्यौपानेलाई भने स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रकाशित: १४ चैत २०७९ १३:५९ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast