 
                             
                                            काठमाडौँ- गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस हुनेमा डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन्।
भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन्। गिरी दोस्रो, चौधरी तेस्रो र तामाङ चौथो नम्बरमा सिफारिस भएका हुन्।

                            प्रकाशित: १३ चैत  २०७९ १२:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 