 
                             
                                            ब्रसेल्स- युरोपेली संघ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवास्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्वविवादित विषयमा सम्झौता भएको छ।
सन् २०३५ देखि जीवास्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौता सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्यास उत्सर्जनसहित ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकांक्षी योजनाका लागि महत्त्वपूर्ण छ।
शनिबार गरिएको सम्झौताअनुसार कानूनले ‘सिन्थेटिक इन्धन’मा चल्ने दहन इञ्जिनसहित नयाँ कारहरूको बिक्रीलाई बर्लिनले ब्रसेल्सलाई अनुमति दिनेछ। रासस/सिन्ह्वा
                            प्रकाशित: ११ चैत  २०७९ २१:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 