अपराह्नतिर वर्षा हुन सक्ने

हिमाल प्रेस २ चैत २०७९ ७:१४ | Thursday, March 16, 2023
अपराह्नतिर वर्षा हुन सक्ने फाइल तस्बिर।

काठमाडौँ- देशको पहाडी भूभागका केही स्थानहरू तथा तराईका एक/दुई स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

त्यसैगरी राति पनि पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २ चैत २०७९ ७:१४ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast