सुदेश पराजुलीलाई कारबाही गर्न सरकारलाई त्रिविकाे ध्यानाकर्षण

हिमाल प्रेस १६ चैत २०७९ १९:२२ | Thursday, March 30, 2023
सुदेश पराजुलीलाई कारबाही गर्न सरकारलाई त्रिविकाे ध्यानाकर्षण

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ।

त्रिविले विज्ञप्ति जारी गर्दै त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय निर्देशक पशुपति अधिकारीमाथि भौतिक आक्रमण गर्ने समूहलाई कानुन बमोजिम कारबाही गर्न माग गरेको हो।

बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्ने विषयमा त्रिवि र विद्यार्थी संगठनबीच भएको छलफलमा पराजुली सहित ४-५ जनाको समूहले निर्देशक अधिकारीमाथि आक्रमण गरेका थिए।

प्रकाशित: १६ चैत २०७९ १९:२२ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast