एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी

हिमाल प्रेस ३ चैत २०७९ ९:२४ | Friday, March 17, 2023
एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा नोअब्जेक्सन लेटर लिनेको भीड। फाइल तस्बिर

काठमाडौँ- फागुन महिनामा झण्डै १४ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १३ हजार ९४५ जनाले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका हुन्।

एनओसी लिनेमा सबैभन्दा बढी जापान जानेहरू छन्। जापान जान चाहने ८ हजार ९१ जनाले एनओसी लिएका हुन्। अमेरिकाका लागि ४८, अस्ट्रेलिया २६१०, क्यानडा १६६०, यूकेका लागि ५५९ जनाले एनओसी लिएका छन्।

हेर्नुहोस् सूची

प्रकाशित: ३ चैत २०७९ ९:२४ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast