सुनचाँदी पसलमा आगलागी

हिमाल प्रेस ८ फागुन २०७९ ७:४७
10
SHARES
सुनचाँदी पसलमा आगलागी

काठमाडौँ- तनहुँको बन्दीपुर गाउँपालिका –१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ फागुन २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =