कांग्रेस सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते

हिमाल प्रेस ४ फागुन २०७९ ७:०६
46
SHARES
कांग्रेस सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते

काठमाडौँ- ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका उनका सहयोगी भुवन भुसाल जानकारी दिए ।

भुसालका अनुसार अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

‘अहिले उपचार भइरहेछ । उहाँको (भण्डारीको)शरीरको २५ प्रतिशत भाग जलेको जानकारी पाएका छौँ । आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ।’ भुसालले भने ।

प्रकाशित: ४ फागुन २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =