बसपार्कमा भएको लुटपाट र तोडफोडका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

हिमाल प्रेस ३ फागुन २०७९ १२:०२
8
SHARES
बसपार्कमा भएको लुटपाट र तोडफोडका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले दिनदहाडै भएको लुटपाट र हिंसात्मक घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले वास्तविक मजदूरका जायज माग सम्बोधन गर्न माग गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्न माग गरेका हुन्।

 

 

प्रकाशित: ३ फागुन २०७९ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast