आइएमई पेको ‘मन्थ अफ लभ अफर’

हिमाल प्रेस २२ माघ २०७९ १५:३७
4
SHARES
आइएमई पेको ‘मन्थ अफ लभ अफर’

काठमाडौँ– आइएमई पेले ‘मन्थ अफ लभ अफर’ सञ्चालनमा ल्याएको छ। अफर अवधिभर आइएमई पेमार्फत् कम्तीमा तीन वटा कारोबारको भुक्तानी गरेपश्चात् पाँच जनाले सामसङ स्मार्टफोन जित्न सक्नेछन्।

फेब्रुअरी ३ बाट सुरु भएको अफर महिनाभरी चल्ने कम्पनीले जनाएको छ। अफर अवधि सकिएपछि आइएमई पेको सामाजिक सञ्चालमार्फत् विजेताको घोषणा हुनेछ।

प्रकाशित: २२ माघ २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =