रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस १९ माघ २०७९ १८:१७
4
SHARES
रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीको दाबी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फरेबदल नहुने बताएका छन्। बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन फेरबल नहुने बताएका हुन्।

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने दाबी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।

‘राजनीतिक समिकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,’ उनले भने ।

आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ।

प्रकाशित: १९ माघ २०७९ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast