हिमालयनमा गाभियो सिभिल बैंक, फागुन १२ देखि एकीकृत कारोबार

हिमाल प्रेस ५ फागुन २०७९ ११:४० | Friday, February 17, 2023
हिमालयनमा गाभियो सिभिल बैंक, फागुन १२ देखि एकीकृत कारोबार

काठमाडौँ- हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक गाभिएको छ। नेपाल राष्ट्र बैंकले दुई बैंक एक भएर एकीकृत कारोबार गर्ने अन्तिम स्वीकृति प्रदान गरेको छ।

यससँगै आगामी शुक्रबार अर्थात् फागुन १२ गतेदेखि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ।

हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा गाभ्न लागेको छ। यसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन्।

प्रकाशित: ५ फागुन २०७९ ११:४० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast