सीसीए कलेजकी श्रेष्ठले पाइन् ‘उमेद जैन छात्रवृत्ति’

हिमाल प्रेस १६ फागुन २०७९ १७:१५ | Tuesday, February 28, 2023
सीसीए कलेजकी श्रेष्ठले पाइन् ‘उमेद जैन छात्रवृत्ति’

काठमाडौँ– सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) मा अध्ययनरत गौरी श्रेष्ठले ‘उमेद जैन छात्रवृत्ति’ प्राप्त गरेकी छन्। उमेद जैनको परिवारले परिवारले उनको सम्झनामा उक्त छात्रवृत्ति स्थापना गरेको हो। उमेद नेपालको पहिलो एसीसीए सदस्य हुन्।

देशभर एसीसीए अध्ययन गरिरहेका छात्राबाट छानेर उक्त छात्रवृत्ति प्रदान गरिँदै आएको छ। छात्रवृत्तिले एसीसीए परीक्षा शुल्क, वार्षिक शुल्क, मासिक शुल्कलगायत खर्च व्यहोर्छ।

प्रकाशित: १६ फागुन २०७९ १७:१५ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast