‘सरकारको अदूरदर्शी नीतिले स्टील व्यवसायी उपेक्षामा’

हिमाल प्रेस ९ फागुन २०७९ १६:५४ | Tuesday, February 21, 2023
‘सरकारको अदूरदर्शी नीतिले स्टील व्यवसायी उपेक्षामा’

काठमाडौँ- ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले स्टिल व्यवसायी उपेक्षामा परेको बताएका छन्। ग्रिल तथा स्टील व्यवसायी संघको ७औं वार्षिक साधारणमा उनले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए।

सरकारको अदूरदर्शी नीतिका कारण व्यवसाय राज्य र उपभोक्ताबाट उपेक्षित भएको उनको भनाइ थियो। नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीले अनुशासन पालना गर्न आवश्यक रहेको पनि उनले बताए। अनुशासन नै विकासको मूल जड भएको भन्दै उनले व्यवसायी अनुशासनमा रहनुपर्ने बताए।

प्रकाशित: ९ फागुन २०७९ १६:५४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast