विप्लवनिकट विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस १० फागुन २०७९ १०:०५ | Wednesday, February 22, 2023
विप्लवनिकट विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ।

आज बिहान बालुवाटार पुगेर सो संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।

 

प्रकाशित: १० फागुन २०७९ १०:०५ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast