रास्वपाको केन्द्रीय समिति विस्तार, १६ जना थपिए

हिमाल प्रेस १ फागुन २०७९ १९:४६ | Monday, February 13, 2023
रास्वपाको केन्द्रीय समिति विस्तार, १६ जना थपिए फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो। योसँगै पार्टी केन्द्रीय समिति सदस्यको संख्या ४० पुगेको छ।

सञ्चारकर्मी रमेश प्रसाईं, अभियन्ता टीका संग्रौला (ज्वाला) पनि रास्वपाको केन्द्रीय समितिमा परेका छन्।

यी हुन् थपिएका केन्द्रीय सदस्य:

निशा मेहता

विन्धवासिनी कंसाकार

रूपा संकर

विजय जैरु

मेघ आले

मोहन बहादुर थापा

खुस्बु सरकार श्रेष्ठ

टिका संग्रौला (ज्वाला)

हरि भट्ट

ध्रुव गिरी

लिमा अधिकारी

रमेश प्रसाई

अर्जुन अधिकारी

क्रान्तिशिखा धिताल

प्रतिभा रावत

गोमा क्षेत्री

प्रकाशित: १ फागुन २०७९ १९:४६ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast