फाइल तस्बिर
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै अन्य नौ वटा निर्णय गरेको छ।


प्रकाशित: १६ फागुन २०७९ १७:०९ | Tuesday, February 28, 2023
प्रतिक्रिया




