‘फूलबारी’को टिकट बुकिङ खुला

हिमाल प्रेस १ फागुन २०७९ १२:५४ | Monday, February 13, 2023
‘फूलबारी’को टिकट बुकिङ खुला

काठमाडौँ- यही शुक्रबार (फागुन ५)मा प्रदर्शनमा आउने फिल्म ‘फूलबारी’ को बुकिङ खुलेको छ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिकामा छन्। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय रहेको छ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कमल किशोर मलपानीको कथा रहेको छ। सामाजिक विषयवस्तुमा बनेको फिल्म फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ।

प्रकाशित: १ फागुन २०७९ १२:५४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast