प्रचण्डले सम्झे जनयुद्धका सहिद (तस्बिरसहित)

हिमाल प्रेस १ फागुन २०७९ ९:१४ | Monday, February 13, 2023
प्रचण्डले सम्झे जनयुद्धका सहिद (तस्बिरसहित)

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिद सम्झिएका छन्।

आज बिहानै पार्टी कार्यालय पुगेर प्रचण्डले सहिदको तस्बिरमा माल्र्यापण गरेका हुन्। आजै उनी सुदूरपश्चिम भ्रमणमा जाँदैछन्।

उतै जनयुद्ध दिवस मनाउने कार्यक्रम छ। प्रधानमन्त्री समेत रहेका प्रचण्डले आइतबार नै मन्त्रिपरिषद्बाट आजका लागि सार्वजनिक बिदा दिएका छन्। २०५२ फागुन १ मा जनयुद्ध सुरु गरेको सम्झनामा यो दिवस मनाइन्छ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: १ फागुन २०७९ ९:१४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast