नेपाली सेना स्थापना दिवसको अवसरमा जंगी अड्डामा सांस्कृतिक कार्यक्रम

हिमाल प्रेस ७ फागुन २०७९ १९:४९ | Sunday, February 19, 2023
नेपाली सेना स्थापना दिवसको अवसरमा जंगी अड्डामा सांस्कृतिक कार्यक्रम

काठमाडौँ- नेपाली सेनाले वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। स्थापनाको २६०औं स्थापना दिवसको अवसरमा आइतबार सांस्कृतिक एवं रात्रीभोज कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न संस्कृति तथा परम्परा झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पूर्वप्रमुख, सुरक्षा निकायका अधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित: ७ फागुन २०७९ १९:४९ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast