नेपाली समाज विकृतिले भरिन थाल्यो : संस्कृतिविद् गुरुङ

हिमाल प्रेस ९ फागुन २०७९ १२:०५ | Tuesday, February 21, 2023
नेपाली समाज विकृतिले भरिन थाल्यो : संस्कृतिविद् गुरुङ

काठमाडौँ- संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली समाज विकृत रूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए।

सम्पूर्ण शास्त्रहरू गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको उनले बताए।

प्रकाशित: ९ फागुन २०७९ १२:०५ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast