थानेश्वरको स्वरमा ‘पैसा खाउ’

हिमाल प्रेस १४ फागुन २०७९ १३:३२ | Sunday, February 26, 2023
थानेश्वरको स्वरमा ‘पैसा खाउ’

काठमाडौँ- थानेश्वर गौतमको स्वर र संगीतमा गीत ‘पैसा खाउ’ सार्वजनिक भएको छ। गीत उनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

डा. शम्भु कँडेलको शब्द रहेको गीतमा पैसाका कारण समाजमा देखिएको विकृतबारे चर्चा गरिएको छ। गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ।

कृष्ण विकको संयोजन रहेको गीतको म्युजिक भिडियोलाई रोजेल थापाले निर्देशन गरेका छन्।

प्रकाशित: १४ फागुन २०७९ १३:३२ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast