सबै तस्बिरः रासस
काठमाडौँ- क्लब फरेनहाइटले शनिबार ‘मिलानो रनवे भोल्युम २’ आयोजना गरेको छ। सो कार्यक्रममा अभिनेत्री श्वेता खड्का, मिस इन्टरनेसनल २०२२ की विजेता न्यान्सी खड्का, कोरियोग्राफर तथा मोडेल प्रशान्त ताम्राकारलगायतले प्रस्तुति दिएका थिए।
हेर्नुहोस् तस्बिरहरू








प्रकाशित: २९ माघ २०७९ ९:३६ | Sunday, February 12, 2023
प्रतिक्रिया




