कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

हिमाल प्रेस १८ माघ २०७९ १६:४९ | Wednesday, February 1, 2023
कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष पदको चुनावबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।

बैठक बिहीबार बिहान ९ बजे बस्ने तय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दै छ।

प्रकाशित: १८ माघ २०७९ १६:४९ | Wednesday, February 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast