कर्णालीको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

हिमाल प्रेस २० माघ २०७९ २०:०० | Friday, February 3, 2023
कर्णालीको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

सुर्खेत– कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। खड्का दैलेखका स्थायीबासी हुन्।

प्रकाशित: २० माघ २०७९ २०:०० | Friday, February 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast