एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

हिमाल प्रेस १३ फागुन २०७९ ११:२६ | Saturday, February 25, 2023
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौँ- नेकपा एमाले सरकारबाट नबाहिरिने भएको छ।

शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो।

बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको हो।

प्रकाशित: १३ फागुन २०७९ ११:२६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast